
3 BHK
Bedrooms
2
Bathrooms
1
Kitchen
Aug 30, 2026
Available
Monthly Rent
३-BHK अपार्टमेन्ट भाडामा – भीमसेनगोला, पुरानो बानेश्वर 📍 प्रयागमार्ग, भीमसेनगोला, पुरानो बानेश्वर, काठमाडौं करिब 1230वर्गफुट क्षेत्रफल भएको फराकिलो ३-बेडरुम अपार्टमेन्ट शान्त आवासीय क्षेत्रमा भाडामा उपलब्ध छ। मुख्य सुविधाहरू: ✅ ३ वटा बेडरुम ✅ २ वटा बाथरुम ✅ ठूलो लिभिङ/डाइनिङ हल ✅ किचन र किचनसँगै बाल्कोनी ✅ अगाडिपट्टि बाल्कोनी ✅ १ वटा कार पार्किङको पर्याप्त व्यवस्था ✅ मास्टर बेडरुममा वाल-टु-वाल काठको वार्डरोब ✅ लिभिङ रुममा वाल-टु-वाल शेल्फ ✅ डाइनिङ क्षेत्रमा क्रोकरी राख्ने छुट्टै शेल्फ ✅ व्यवस्थित फर्निस्ड किचन ✅ भवनको चारै दिशामा सेटब्याक – पर्याप्त घाम, हावा, भेन्टिलेसन र प्राइभेसी ✅ नियमित धाराको पानी ✅ आकस्मिक प्रयोगका लागि इनारको पानी ✅ पर्याप्त पानी भण्डारण व्यवस्था ✅ बिजुलीको छुट्टै सब-मिटर ✅ हल, किचन तथा बाल्कोनीमा मोजाइक फ्लोरिङ 📍 नजिकका प्रमुख स्थानहरू: • Urology & Kidney Hospital • कालिनागेश्वर मन्दिर • पुरानो बानेश्वर 💰 मासिक भाडा: रु. ४८,००० (आपसी सहमतिमा केही कुराकानी गर्न सकिने) 🔑 लामो अवधिका भाडावालालाई प्राथमिकता। 📞 घरधनीसँग सम्पर्क: 9761755211 / 9863694547 🏡 अपार्टमेन्ट हेर्नका लागि फोन गरी समय लिनुहोस्।
Bhimsengola area
Exact address not shown. Contact agent to visit. Always verify documents before payment.
Report it if the photos look unrelated, the property is said to be unavailable, or it is not as described.
Monthly Rent
Report it if the photos look unrelated, the property is said to be unavailable, or it is not as described.
मालिक
भाडामा दिन सुरू गर्न आफ्नो पहिलो सम्पत्ति थप्नुहोस्