
3 BHK
Bedrooms
1
Bathroom
Monthly Rent
new flat constructed at Godawari. single room pani xa, flat pani. single room : 4000 Rs/ m, studio room attached washroom : 5k Rs/m जम्मा पाँचवटा कोठाहरू छन्। फ्ल्याटको रूपमा दुईटा फ्ल्याट छ। दुईटा रूपमा अट्याच् कि बाथरुम छ। नयाँ घर हो आजसम्म कोही बसेको छैन। पुरै घरमा टाइल्स granite अमेरिकन बाथरुम लागेको छ। मेन रोडबाट नजिकै छ। जम्मा ५०० मिटरबाट माइक्रो चल्छ पोखरी तारबाट लगनखेल. गोदावरी चापागाउँ तौखेल बस्नेहरूको लागि एकदम राम्रो छ। जम्मा यी ठाउँहरू डेढ किलोमिटरदेखि २ किलोमिटरमा छ।
Godawari area
Exact address not shown. Contact agent to visit. Always verify documents before payment.
Report it if the photos look unrelated, the property is said to be unavailable, or it is not as described.
Monthly Rent
Report it if the photos look unrelated, the property is said to be unavailable, or it is not as described.
मालिक
भाडामा दिन सुरू गर्न आफ्नो पहिलो सम्पत्ति थप्नुहोस्